प्रतिनिधिसभा बैठक आज पनि, के छ कार्यसूची ?
असार ३, २०७९काठमाडौँ- आज शुक्रबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक
सबै पढ्नुहोस