प्रधानमन्त्रीको अमेरिका भ्रमण र एसपीपीबारे सत्तारूढ दलभित्रै असन्तोष, बचाउमा सरकार
जेठ ३१, २०७९काठमाडौँ- सरकार प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमणको तयारी र अमेरिकी प्रस्ताव स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको बचाउमा उत्रिएको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको भनी भ्रमण नै रोक्नुपर्ने आवाज पाँच दलीय सत्ता गठबन्धनभित्रकै दलहरूबाट उठिरहेका बेला परराष्ट्रमन्त्री नारायण खड्काले त्
सबै पढ्नुहोस