एसपीपी ओलीले नै अघि बढाएको वामदेवको दाबी
असार ३, २०७९काठमाडौं- राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओली नै अगाडि बढाएको ठोकुवा गरेका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले अहिले तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आ
सबै पढ्नुहोस