×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

न्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्न न्यायपरिषद्को बैठक बस्दै

न्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्न न्यायपरिषद्को बैठक बस्दै

साउन २, २०७९

काठमाडौँ-आज सोमबार न्यायापरिषद्‌को बैठक बस्ने भएको छ। न्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। उच्च अदालत र सर्वोच्च अदालतमा न्यायाधीशहरूको दरबन्दी रिक्त रहेको अवस्थामा बैठक बस्न लागेको हो। नियमित तालिकाअनुसार नै बैठक बोलाइएको हो। प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्‌मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने व्यवस्था छ।

सबै पढ्नुहोस