राष्ट्रियसभामा दुई विधेयक टेबल
साउन ९, २०७९काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक पहिलो संशोधन विधेयकसहित दुई विधेयक टेबल भएका छन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ लाई सभा समक्ष टेबल गरे । सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इञ्जिनीयरिङ परिषद्
सबै पढ्नुहोस