सभामुखले भने : संवैधानिक परिषद् विधेयकबारे अर्को सभामा दर्ता भएकाले धेरै टिप्पणी नगरौँ
साउन २, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले दर्ता गराएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९’ विधेयकको आलोचना भइरहेको बेला सभामुख अग्निप्रसाद सापकोटले अहिले चर्चा गर्न आवश्यक नभएको बताएका छन् । संसद् सचिवालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सोमबार सभामुख सापकोटाले राष्ट्रिय सभामा दर्ता भ
सबै पढ्नुहोस