आईजीपी नियुक्ति विरुद्धकाे रिट खारेज, तुहियाे आईजीपी बन्ने विश्वराजको सपना
असार ३१, २०७९काठमाडौं- नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। रिट खारेजसँगै एआईजी विश्वराज पोखरेलको आईजीपी बन्ने सपना चक्नाचुर भएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए। यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला
सबै पढ्नुहोस