कुन पार्टीका अध्यक्ष बने कहाँवाट उम्मेदवार
माघ ६, २०८२काठमाडाैँ । आगामी फाल्गुन २१ गते हुने तय भएकाे प्रतिनिधी सभाको निर्वाचनका लागी बिभिन्न राजनितिक दलका अध्यक्ष तथा सभापतीहरुले प्रत्यक्ष तर्फको निर्वाचनमा भाग लिएका छन् । निर्वाचन प्रयोजनका लागी गत पौष ११ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका १३७ ओटा राजनितिक दलहरुमध्ये कुन दलका अध्यक्ष तथा सभापतीले कहाँवाट निर्वाचन लड्दैछन् तलको सुचिमा प्रस्तुत गरिएको छ । १. नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्
सबै पढ्नुहोस