×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज, सल्लाहकार राख्न पनि रोक

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज, सल्लाहकार राख्न पनि रोक

असोज ८, २०८२

काठमाडौं - सरकारले सांसद र राजनीतिक पदाधिकारीलाई प्रदान गरिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको छ। अर्थ मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत यो सुविधा खारेज गरिएको हो। अब सांसद लगायत अन्य राजनीतिक पदाधिकारीले स्वकीय सचिव राख्न पाउने छैनन्। यद्यपि, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र नेपाल सरकार तथा प्रदेश सरकारका मन्

सबै पढ्नुहोस