बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील : मुख्यमन्त्री
भदौ २९, २०७९कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम भइरहेका बेला ‘राष्ट्रिय बाल दिवस, २०७९’ का अवसरमा बालबालिकालाई बधाई तथा शुभकामना दिँदै उहाँले कर्णालीमा बालबालिकाको संरक्षण, संवद्र्धन तथा
सबै पढ्नुहोस