चोलेन्द्रलाई पुनः बयानका लागि बोलायो
भदौ ३१, २०७९काठमाडौँ- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूरक प्रश्नका लागि बोलाएको छ । निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिने क्रम सकिएपछि पूरक प्रश्नका लागि आज बिहान ९ बजे बोलाइएको हो । बिहीबार समितिले निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा नाम लिएका अधिवक्ताहरूसँग छलफल गरेको थियो । समितिले वरिष्ठ अधि
सबै पढ्नुहोस