निर्वाचन आयोगले बोलायो १२ दलका प्रतिनिधिलाई छलफलमा
भदौ २८, २०७९काठमाडौँ- निर्वाचन आयोगले सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । बुधबार मध्याह्न १२ बजेका लागि छलफलमा बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि बोलाइएको हो । आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा स
सबै पढ्नुहोस