×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वृक्षरोपणका लागि आवश्यक जाली सहयोग

वृक्षरोपणका लागि आवश्यक जाली सहयोग

काठमाडौँ- ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षरोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेकाे छ। संघले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो।

संघकाे तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन्।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाइ औजार तथा उपकरण प्रदान गरेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्