१२ राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग
भदौ २९, २०७९काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको हो। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरुलाई बोलाइएको जानकारी दिए। उनका अनुसार आज मध्यान्ह १२ बजे दलहरुलाई बोलाइएको छ। आयोगले न
सबै पढ्नुहोस