स्वास्थ्यमा समस्या आएपछि गोविन्द केसी अस्पताल भर्ना
भदौ ३०, २०७९काठमाडौँ- धनगढीमा सोमबारदेखि २० औं सत्याग्रह सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। खानेकुरा नखाएकाले स्वास्थ्यमा समस्या देखिएको सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए। ‘अहिले सुगर धेरै घटेको छ। श्वासप्रश्वासमा पनि बिस्तारै समस्या देखिन थालेको छ। तीन दिनदेखि केही खाने कुरा नखाँद
सबै पढ्नुहोस