‘क्लिन चिट’ पाएका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने सर्वोच्च बारकाे तयारी
मङ्सिर २१, २०७९काठमाडौं- संसद सचिवालयबाट ‘क्लिन चिट’ पाएपछि नियमित काममा फर्कने तयारी गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाउने तयारी गरेको छ । त्यसका लागि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना सुरु सर्वोच्च बारले प्रदर्शन गर्दैछ । सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीका अनुसार प्रदर्शनको तयारी भइरह
सबै पढ्नुहोस