माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल अस्पतालमा, के छ अवस्था ?
पुस ६, २०७९काठमाडौँ- उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता झलनाथ खनाल अस्पताल पुगेका छन् । अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मङ्गलवार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल बुधबार पौने १ बजे अस्पताल पुगेको खनालको स
सबै पढ्नुहोस