×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेन्द्र शाहको प्रश्न-देश व्यापार हो ? खेल हो ?

बालेन्द्र शाहको प्रश्न-देश व्यापार हो ? खेल हो ?

काठमाडौँ- नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गरेका छन् । 

नयाँ सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकोटमा छलफल भइरहेको छ । यसै प्रसङ्गलाई लिएर बालेन्द्रले देश के हो ? व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गरेका हुन् । 

प्रतिकृया दिनुहोस्