×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

२८ लाख धरौटीमा दुर्गा प्रसाई रिहा

२८ लाख धरौटीमा दुर्गा प्रसाई रिहा

साउन २०, २०८२

काठमाडौं - मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाई सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले दुई फरक मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी धरौटी रकम बुझाएर छुटेका हुन्। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा प्रसाईलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थि

सबै पढ्नुहोस