गगनले भने - शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने काम टुंग्याउँछ
माघ १, २०८२काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको विवरण शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका उनले यस्तो बताएका हुन् । नेपाली काँग्रेसको विधानको धारा १७ (२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सो को जानकारी औपचारिक रूप
सबै पढ्नुहोस