×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

अध्यक्षलाई पूर्णरुपमा पूर्वाग्रही ढङ्गले नियतवश जोडिएकाेमा जसपा नेपालको असन्तुष्टि

अध्यक्षलाई पूर्णरुपमा पूर्वाग्रही ढङ्गले नियतवश जोडिएकाेमा जसपा नेपालको असन्तुष्टि

भदौ ४, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले गौर हत्याकाण्डबारे सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जोडेर प्रचार गरेकोप्रति आपत्ति जनाएको छ। प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रूपमा रहँदै नरहेको विषयमा अध्यक्षलाई पूर्णरुपमा पूर्वाग्रही ढङ्गले नियतवश जोडेको भन्दै असन्तुष्टि जनाए।

सबै पढ्नुहोस