×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शेयर बजारमा कीर्तिमानी उछाल, नेप्से ३००० अंक नजिक

शेयर बजारमा कीर्तिमानी उछाल, नेप्से ३००० अंक नजिक

साउन ६, २०८२

काठमाडौं - मंगलबार नेपालको शेयर बजारमा ऐतिहासिक उछाल देखिएको छ। नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० अंकको विन्दुमा पुगेको छ, जुन गत वर्षको भदौ २ गतेपछिकै सबैभन्दा उच्च हो। कारोबार सुरु भएदेखि अन्तिम समयसम्म उकालो लागेको बजारले लगानीकर्तामा उत्साह थपेको छ। यो वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा आज त्यो बढेर २० अर्ब ८ करोड रुपैय

सबै पढ्नुहोस