नयाँ आर्थिक वर्ष सुरु, गत वर्षको कमजोर खर्चको चुनौतीबीच १९ खर्बको बजेट कार्यान्वयनमा
साउन १, २०८२काठमाडौं - आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ प्रारम्भ भएको छ। यससँगै सरकारले जेठ १५ मा सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट कार्यान्वयनमा आएको छ। तर, गत आर्थिक वर्षको बजेट खर्चको निराशाजनक तथ्यांकले नयाँ बजेटको प्रभावकारी कार्यान्वयनमा चुनौती थपेको छ। नयाँ बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत (विकास) खर्चतर्फ ४ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ
सबै पढ्नुहोस