रुम्जाटारबाटै अब सवारीचालक अनुमतीपत्र
माघ २९, २०७९ओखलढुङ्गा- पूर्वी पहाडी जिल्ला ओखलढुङ्गाबाटै अब सवारीचालक अनुमतिपत्र वितरण हुनेभएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका –४ रुम्जाटारमा स्थापना गरिएको रुम्जाटार यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र वितरण गर्न लागिएको हो । दुई वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुङ्गाबाट सवारी चालक अनुमतिपत्र वितरणका लागि अनलाइन फारम खुला गरिएको
सबै पढ्नुहोस