×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशी प्रदेश नामकरणको अवसरमा प्रदेशभर बिहीबार सार्वजनिक बिदा

कोशी प्रदेश नामकरणको अवसरमा प्रदेशभर बिहीबार सार्वजनिक बिदा

काठमाडौं - प्रदेश न.१ को नाम कोशी कायम भएपछि प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइने भएको छ ।

प्रदेश सभाबाट कोशी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अब बिहीबार सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

P!1677689686.jpg

प्रतिकृया दिनुहोस्