×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घट्यो वैदेशिक सहायता र ऋण

घट्यो वैदेशिक सहायता र ऋण

फाल्गुण १, २०७९

काठमाडौँ- चालू आर्थिक वर्षमा वैदेशिक सहायता र ऋणको मात्रा अपेक्षाभन्दा कम प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ६ महिनासम्मको अवधिमा प्रतिबद्धताको तुलनामा न्यून वैदेशिक सहायता र वैदेशिक ऋण प्राप्त भएको हो । चालू वर्षमा वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो । जबकि, ६ महिनाको अवधिमा जम्मा ८ अर्ब १२ करोड प्राप्त भएको छ ।

सबै पढ्नुहोस