विवेकशील साझामा नयाँ नेतृत्व : अध्यक्षमा समीक्षा र महासचिवमा रञ्जु चयन
माघ २८, २०७९काठमाडौं - विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । हिजो शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् । महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थाप
सबै पढ्नुहोस