लिग टू मा नेपाल पपुवा न्युगिनीमाथि ३ विकेटले विजयी
फाल्गुण १९, २०७९काठमाडौं-आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
सबै पढ्नुहोस