×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२ हजाले घट्यो सेयर बजार

२ हजाले घट्यो सेयर बजार

फाल्गुण १७, २०७९

काठमाडौँ- सेयर बजारको परिसूचक नेप्से बुधबार २ हजारभन्दा तल झरेको छ । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २४.४४ अंक घटेर १९९५ अंकमा कायम भएको हो । दिनभर कुल १ अर्ब २८ करोड रुपैयाँको मात्रै कारोबार भयो । यो रकम अघिल्लो दिनको तुलनामा १० करोड कम हो । बजारका सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ ७, विकास बैंक ५१, फाइनान्स १०, होटल तथा पर्यटन ४७, जलविद्युत् ३४, जीवन बीमा १५६, उत्पादन १११, माइक्रोफाइनान्स १०४, निर्ज

सबै पढ्नुहोस