गुल्मीमा ३ करोड बढी लागतमा दूध डेरी उद्योग सञ्चालनमा
फाल्गुण १८, २०७९काठमाडौं- गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् । जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग सञ्चालन गरेका हुन्
सबै पढ्नुहोस