कारागारको भित्तामा रविको सन्देश: 'अब कृष्ण जन्मने छैनन्, जन्मेकाले नै कृष्ण बन्नुपर्छ'
साउन ३१, २०८२काठमाडौँ। करिब चार महिना भैरहवा कारागारमा बिताएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई काठमाडौँको नख्खु कारागारमा स्थानान्तरण गरिएको छ। कृष्ण जन्माष्टमीकै दिन भएको यो स्थानान्तरणका क्रममा उनले पार्टीका शीर्ष नेताहरूसँग विमानस्थलमा भएको संक्षिप्त भेटमा आफू राजनीतिक प्रतिशोधबाट विचलित नभएको र जनताको अदालतप्रति पूर्ण विश्वस्त रहेको सन्देश दिएका छन्। रास्व
सबै पढ्नुहोस