×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमबीबीएस र बीडीएसको सिट संख्या बढ्यो, कुन कलेजले कति पाए?

एमबीबीएस र बीडीएसको सिट संख्या बढ्यो, कुन कलेजले कति पाए?

साउन २९, २०८२

काठमाडौं। चिकित्सा शिक्षा आयोगले स्नातक तहका महत्त्वपूर्ण कार्यक्रमहरू, एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको आयोगको २१औँ बैठकले यसअघि तोकिएको सिटमा वृद्धि गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो। आयोगले पहिले गठन गरेको सिट निर्धारण समितिको सिफारिसलाई आधार मान्दै नयाँ सिट संख्या तोकेको हो। नयाँ व्यवस्थाअनुसार,

सबै पढ्नुहोस