नेपालमा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि
बैशाख २१, २०७८काठमाडौँ - पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ७ हजार ६६० जना संक्रमित थपिएका छन् । ६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल मृत्यु ३४१७ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्
सबै पढ्नुहोस