आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योगको मुद्धा लाग्ने भएपछि काममा फर्किए स्वास्थ्यकर्मी
जेठ १५, २०७८भेरी अस्पतालमा बिहीबार स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि आक्रमणकारीहरुलाई कडा कारवाही गर्नको लागि व्यापक दबाब बढेको थियो । शुक्रबार प्रमुख विपक्षी दलदेखि राष्ट्रपतिले समेत चासो व्यक्त गरेकी थिईन् । उक्त अस्पतालका स्वास्थ्यकर्मी समेत आन्दोलित भएपछि प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरी
सबै पढ्नुहोस