×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

होण्डाको उत्पादन लकडाउनको कारण रोकियो

होण्डाको उत्पादन लकडाउनको कारण रोकियो

ब‌ैशाख १९, २०७८

एजेन्सी - दुई पाग्रे सवारी उत्पादन कम्पनी होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले आफ्नो प्रोडक्ट उत्पादन रोक्ने भएको छ।  कोरोना महामारी लकडाउनको कारण आफ्नो उत्पादन केहि समयको लागी रोक्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  हाललाई कम्पनीले उत्पादन यही मे १ देखि मे १५ सम्मलाई रोकेको हो।

सबै पढ्नुहोस