राष्ट्रियसभा उपनिर्वाचन : एमाले भर्सेस एमाले
बैशाख २५, २०७८काठमाडौं - बागमती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुवै नेकपा एमाले हुन् । बादल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका उम
सबै पढ्नुहोस