नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस
असार ७, २०७८एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशालाले नेपाली माटो र हावापानी सुहाँउदो शिक्षाका लागि निरन्तर लाग्ने संकल्प गरेको छ । आज सम्पन्न राष्ट्रिय कार्यशालामा राजनीतिक नेतृत्व, शिक्षाविद्, शैक्षिक अभियानकर्मी, शिक्षासँग सम्बन्धित सरोकारवालाले नमूना विद्यालय निर्माणमा राष्ट्
सबै पढ्नुहोस