सूर्य थापाको टिप्पणी: प्रचण्डकाे भाषण र सर्वोच्चको फैसलामा हुबहु? मन्त्री बनाउने अधिकार अब सर्वोच्चकै हो ?
असार ९, २०७८सर्वाेच्च अदालतकाे पछिल्लाे अन्तरिम आदेशप्रति प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन्। सर्वाच्च अदालतले मन्त्रिपरिषद विस्तार निर्णय बदर गरिदिएपछि २० मन्त्री पदमुक्त बनेका छन्। थापाले सर्वाेच्चकाे अन्तरिम आदेशप्रति २ वटा ट्वीट गरेका छन्। उनले पहिलाे ट्वीटमा लेखेका छन्- प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु? माधव-रावलका व
सबै पढ्नुहोस