कोपा-अमेरिका फुटबलमा उरुग्वेद्वारा बोलिभिया पराजित
असार ११, २०७८कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ । बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको हो । समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ । समूह ए कै अर्को खेलमा अहिले बसहान पौने ६ बजे चिली र पारा
सबै पढ्नुहोस