विम्बल्डन र ओलम्पिकबाट नाडालले फिर्ता लिए नाम
असार ३, २०७८विश्व नम्बर तीन राफेल नाडालले यसै महिनाको अन्तबाट सुरू हुने विम्बल्डन टेनिस तथा ओलम्पिक खेलबाट राफेल नाडालले नाम फिर्ता लिने निर्णय गरेका छन् । २० पटकका ग्रान्डसलाम विजेता नाडालले यसअघि फ्रेन्च ओपनमा सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए। नाडालले २००८ र २०१० मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए । उनले नाम फिर्ता लिनुको कारणबारे भने ‘लामो
सबै पढ्नुहोस