‘यूके लाहुरे हुँ’ भनेपछि लोभिइन् महिला...
असोज १३, २०७८काठमाडौँ- फेसबुकमा आफूलाई यूकेको लाहुरे हुँ भन्दै चिनाउने व्यक्तिबाट एक जना महिला ठगीमा परेकी छिन् । भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ लिम्खिया घर भएका केदार राईले यस्तो ठगी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नै महिला साथीलाई केडी गोर्खालीको आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएका थिए । ‘म यूकेको लाहुरे हुँ, हाल यूकेमा छु,’ भन्दै उनले ती महिलालाई माया गर्ने र उतै लैजाने प्रलोभन देखाउने ग
सबै पढ्नुहोस