×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हैदरावादसँग बैंगलोरको हार

हैदरावादसँग बैंगलोरको हार

असोज २१, २०७८

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेनजर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले दिएको १४२ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन मात्र बनाएपछि बैंगलोरले खेल ४ रनले हारेको हो । यस अघि सनराइजर्स हैदरावादले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

सबै पढ्नुहोस