तीन दिनको मौसम पूर्वानुमान,हेर्नुस कस्तो छ ?
कार्तिक ५, २०७८काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । हाल नेपालमा असर गर्ने उलेखनिय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुक
सबै पढ्नुहोस