राष्ट्रपति विद्यादेवी : कृषि क्षेत्रको विकासका लागि सीप उपलब्ध गराउनुपर्ने!
असोज १५, २०७८काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ। जिल्ला समन्वय समिति महासंघको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको मुल आधार कृषि क्षेत्र भएकोले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने ब
सबै पढ्नुहोस