एमाले १०औँ महाधिवेशनको बन्द सत्र शुरू, विदेशी पाहुनाले पनि सम्बोधन गर्ने
मङ्सिर ११, २०७८चितवन- नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र शुरू भएको छ । बिहानै शुरू गर्ने कार्यतालिका भए पनि गएराति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी शुरू भएको हो । सौराहाको सेभेन स्टार होटलमा शुरु भएको बन्द सत्रमा विदेशबाट आएका पाहुना नेताहरूले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओली
सबै पढ्नुहोस