अचम्मको दृश्य, जहाजको टायर पन्चर भएपछि यात्रुहरूले जहाजलाई धकेलेर रनवे खाली गराए
मङ्सिर १५, २०७८काठमाडौं- बाजुरास्थित कोल्टी विमानस्थलमा अवतरणको क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुहरूले जहाजलाई धकेलेर रनवे खाली गराएका छन् । बुधबार दिउँसो १ बजे हुम्लाबाट नेपालगन्जका लागि उडेको यती एयरको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा टायर पन्चर भएको हो । यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले अरू जहाज अवतरण गराउनुपर्ने भएकाले त्यसका लाग
सबै पढ्नुहोस