३०१ केन्द्रीय सदस्यको सूची ओलीको हातमा
मङ्सिर १२, २०७८चितवन- चार नेताहरूले नेकपा एमाले केन्द्रीय सदस्यको सूची पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूको सूची अध्यक्ष ओलीलाई बुझाएका हुन् । चितवनको सौराहास्थित होटल सफारीमा बसेर उनीहरूले एमाले केन्द्रीय सदस्यको सूची तयार पारेका थिए । नेता प
सबै पढ्नुहोस