पारिश्रमिक नपाएर दिक्क परमिता
पुस १४, २०७८काठमाडौँ- अभिनेत्री परमिता आरएल राणाले काम गरेबापतको पारिश्रमिक नपाएको बताएकी छन् । उनले सोमबार इन्स्टाग्राममा अभिनय र मोडलिङमा ढिला गरी पाउने पारिश्रमिकबाट आफू दिक्क भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘आफ्नो मेहनतको कमाइका लागि भिख माग्नुपर्छ । मैले अहिलेसम्म गरेका मोडलिङ र अभिनयमा ढिला गरी पारिश्रमिक पाए
सबै पढ्नुहोस