×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरामा गाडीको ठक्करबाट १  जनाको मृत्यु

पोखरामा गाडीको ठक्करबाट १ जनाको मृत्यु

पुस १७, २०७८

 काठमाडौँ - पोखरामा हाइलक्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको सडक महोत्सवमा रक्सीले मातेर लेखनाथका २९ वर्षीय चालक सुवास विकले चलाएको ग २ च १११८ नम्बरको हाइलक्सले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । लेकसाइस्थित बगैंचा मार्गमा हिँडिरहेका पैदल यात्रीलाई रक्सीले मातेर विकले चलाएको हाइलक्सले ठक्कर दिँदा स्याङजा फ

सबै पढ्नुहोस