५० लाख नगदसहित सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ
पुस १८, २०७८काठमाठौँ- ५० लाख नगदसहित सौर्य एयरलाइन्सकी एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । काठमाडौँस्थित एयरलाइन्सको असिस्टेन्टको रूपमा कार्यरत रेखा शाक्य पोखरेललाई स्रोत नखुलेको ५० लाख नगदसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो । शनिबार दिउँसो विराटनगरबाट काठमाडौँ आएको जहाजमा स्रोत नखुलेको रकम आएको बारे सूचना आएपछि सादा पोसाकमा खटिएको प्र
सबै पढ्नुहोस